वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

pj

काठमाडौँ । वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ ।

मस्तिष्कघात भएका उनलाई थप उपचारका लागि भदौ १३ मा काठमाडौँ ल्याइएको थियो । उनको उपचारकाक्रममा बिहिबार शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार पाण्डेको ६६ बर्षको उमेरमा निधन भएको हो । उनी यसअघि नेपाल पत्रकार महासंघ पर्सा शाखाको पूर्वसचिवसमेत भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ