वरिष्ठ पत्रकार उपाध्यायको अमेरिकामा निधन

वरिष्ठ पत्रकार उपाध्यायको अमेरिकामा निधन

death

पोखरा । वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचारको क्रममा ७७ वर्षीय उपाध्यायको निधन भएको हो । उनी १० दिनदेखि अस्पतालमा उपचाररत थिए ।

२०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरू गरेका उपाध्यायले आफ्नै सम्पादनमा अङ्ग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरू गरेका थिए ।

तीन दशकभन्दा लामो समय सम्पादनको जिम्मेवारीमा रही पत्रकारितामा आवद्ध रहेका उपाध्याय भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रीबीचको भूराजनीतिक विषयमा निरन्तर कलम चलाउँदै आएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ