घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

Gold sun

पोखरा । नपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले घटेर एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ