घाँसीकुवामा फेरि पहिरो खस्यो, पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

पहिरो

घाँसीकुवामा फेरि पहिरो खस्यो, पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

ghasikuwa sadak

तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वीराजमार्गमा फेरि आवागमनमा समस्या  भएको छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले बिहानै घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध बन्यो ।

लेदो सहितको पहिरो हटाएर एकतर्फी सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसै ठाउँमा गत महिना ठूलो पहिरो खसेको थियो । सडक फराकिलाे बनाउँदा ठाउँठाउँमा माथिबाट पहिरो खस्ने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ