हरितालिका तीजको पावन अवसरमा सफल दहीले सम्पूर्ण नेपाली महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।
सफल दही उत्पादक कम्पनीले भनेको छ – तीज पर्व नेपाली महिलाहरुका लागि विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो। यो पर्वले नारीशक्तिको सम्मान गर्दै, जीवनमा प्रेम, एकता र समर्पणको भावना उजागर गर्छ। सफल दही तपाईहरूको यस महान पर्वमा सहभागी हुँदै तपाईहरूको अटूट इच्छाशक्ति, समर्पण र संस्कृतिको कदर गर्दछ।

तीज पर्व केवल धार्मिक उपवास मात्र नभई, जीवनका विभिन्न रंगहरुमा रमाउने अवसर पनि हो। कम्पनी भन्छः ‘तपाईहरूसँग यो खुशीयाली बाँड्न पाउँदा गर्व गर्छौं। यस तीजलाई झन् विशेष बनाउन, हामीले चिनी रहित सफल सादा दही (Sugar Free) ल्याएका छौं, जसले तपाईको उत्सवमा थप स्वाद र ताजगी ल्याउनेछ।

यस पवित्र पर्वमा, सफल दही तपाईहरूको जीवनमा सदा सुख, शान्ति, र समृद्धि रहोस् भन्ने हार्दिक कामना गर्दछ। तपाईहरूको तीज उत्सव हर्षोल्लासपूर्ण, स्वस्थ, र आनन्ददायक रहोस्। तपाईहरूको जीवनमा सदैव प्रेम, खुशी, र समर्पणको भावना प्रबल रहोस् भनी कम्पनीले शुभेच्छा व्यक्त गरेको छ ।






सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो