सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो

silver-gold

पोखरा। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

बिहीबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मूल्य एक लाख ५२ हजार मै कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ