उद्योग तथा पर्यटन मन्त्री बस्यालको पहिलो निर्णयः गण्डकी प्रदेशमा पर्यटन नीति तर्जुमा कार्य सुरू

पदभार ग्रहण

उद्योग तथा पर्यटन मन्त्री बस्यालको पहिलो निर्णयः गण्डकी प्रदेशमा पर्यटन नीति तर्जुमा कार्य सुरू

mitralal basyal

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा यस वर्षमा पर्यटन नीति तर्जुमा गर्ने कार्य अगाडि बढाउने निर्णय गरेका छन् ।

मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले पर्यटनदिगोपना तथा सेवाको गुणात्मकता वृद्धि गर्नुका साथै समग्र गण्डकी प्रदेशको पर्यटनको विकासका लागि गण्डकी प्रदेशमा पर्यटन नीति आवश्यक परेको भन्दै यस्तो निर्णय गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ