कृषिमन्त्री जिसीको पहिलो निर्णय: पशुको आकस्मिक मृत्यु भए तत्काल क्षती वापतको रकम दिने

पदभार ग्रहण

कृषिमन्त्री जिसीको पहिलो निर्णय: पशुको आकस्मिक मृत्यु भए तत्काल क्षती वापतको रकम दिने

कार्यविधि संशोधन

padma gc shrestha

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले पूर्ण खोप कार्यक्रम कार्यविधि २०७७ लाई संशोधन गर्दै पहिलो निर्णय गरेकी छन् ।

मन्त्री नियुक्त भए लगत्तै पदभार ग्रहण गर्दै उनले खोप लगाएका पशुको आकस्मिक मृत्यु भएमा कृषकलाई क्षती वापतको रकम उपलव्ध गराउने निर्णय गरेकी हुन् ।

प्रदेशका ८५ वटै पालिकामा खोरेत ,भ्याकुते / चुरचुरे ,बङ्गुरको हैजा ,पिडिआर र रेविज रोग लागी खोप लगाएका पशुहरुको आकस्मिक मृत्युु भएमा क्षती वापतको रकम प्राप्त गर्न पाउने व्यवस्था गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ