पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले पूर्ण खोप कार्यक्रम कार्यविधि २०७७ लाई संशोधन गर्दै पहिलो निर्णय गरेकी छन् ।
मन्त्री नियुक्त भए लगत्तै पदभार ग्रहण गर्दै उनले खोप लगाएका पशुको आकस्मिक मृत्यु भएमा कृषकलाई क्षती वापतको रकम उपलव्ध गराउने निर्णय गरेकी हुन् ।
प्रदेशका ८५ वटै पालिकामा खोरेत ,भ्याकुते / चुरचुरे ,बङ्गुरको हैजा ,पिडिआर र रेविज रोग लागी खोप लगाएका पशुहरुको आकस्मिक मृत्युु भएमा क्षती वापतको रकम प्राप्त गर्न पाउने व्यवस्था गरिएको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते