सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ३ सयले घटेको छ।

आज सुन प्रतितोला एक लाख ५२ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ