आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन । यस अवसरमा सफल दहीले सम्पूर्ण बुवाहरूमा हार्दिक माया र स्नेहसहित शुभकामना व्यक्त गरेको छ ।
उत्पादक कम्पनी सुजल डेरी प्रालिले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘जीवनभरी आफ्नो परिवारका लागि असिम माया र त्याग गर्ने सबै बुवाहरूलाई सफल दहीको तर्फबाट सम्मानका साथ यो दिनलाई विशेष बनाउन प्रेरित गर्दै हामी तपाईंको स्वास्थ्य र सुखद जीवनका लागि सदैव समर्पित छौं।
बुवाको मुख हेर्ने दिन हाम्रो संस्कृतिको एक अमूल्य पर्व हो, जसले बुबाको योगदान र उहाँको माया प्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्छ। यस दिनमा, बुबाको अटल माया, कठिन परिश्रम, र नेतृत्वलाई सम्मान गर्दै परिवारजनहरूले विशेष रुपमा बुबालाई खुशी बनाउने प्रयास गर्छन्। यो दिनले हामीलाई हाम्रो संस्कार र मूल्यहरूको पुनः स्मरण गराउँछ, जहाँ बुबाको भूमिका अविस्मरणीय हुन्छ।’
यस विशेष अवसरलाई अझ अर्थपूर्ण बनाउन सफलले प्रस्तुत गरेको र नयाँ स्वास्थ र स्वादिष्ट सफल सादा दही सुगर फ्री दही विशेषगरी स्वास्थ्यलाई ध्यानमा राखेर तयार गरिएको जनाएको छ ।
कम्पनीले भनेको छ – ‘जसले बुबाको स्वास्थ्यलाई मजबुत बनाउनुका साथै स्वादको अनुभव पनि प्रदान गर्दछ। बुवाको मुख हेर्ने दिनमा सफल सादा दहीको साथ यस पर्वलाई स्वस्थ र आनन्ददायी बनाउनुहोस्। ’
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने