पोखरा । नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा बिबि रोका मगर सर्वसम्मत चयन भएका छन् ।
पोखरामा शनिबार भएको नेपाल मगर विद्यार्थी संघ कास्कीको २० औं जिल्ला अधिवेशनबाट रोका मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।
संघको उपाध्यक्षमा कवितामा घर्तिमगर, सचिवमा दिपाल थापा मगर, सहसचिवमा प्रमिला थापा मगर र कोषाध्यक्षमा इन्द्रा थापा मगर सर्वसम्मत चयन भए ।
संघको सदस्यहरुमा करण पुन मगर, जीत बहादुर राना मगर, मिलन रोका मगर, मनोज खासु मगर, अस्मिता बुढाथोकी मगर, विजय बरम मगर, गुँरास राना मगर, कृपा थापा मगर, विना पुन मगर, सृजना घर्ति मगर, लक्ष्मी थापा मगर, सविना सोती मगर, दिपिका पुन मगर, चन्द्र बहादुर रोका मगर र तविना सेरपुन्जा मगर चयन भए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते