घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

sun gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ