मनाङमा भूकम्पको धक्का

मनाङमा भूकम्पको धक्का

_earthaque-bhukampa

मनाङ । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान तीन बजेर ४७ मिनेट जाँदा मनाङको थोचे केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मनाङ सँगै अन्य आसपासका जिल्लाहरुमा पनि गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ