घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ सयले घटेको छ।

आज सुन प्रतितोला एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि, बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार २ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ