नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नलाग्ने (सूचीसहित)

नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नलाग्ने (सूचीसहित)

srilanka

पोखरा । श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको छ ।

भदौ १६ गतेदेखि लागू हुने गरी नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो ।

६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम श्रीलङ्का मिररले जनाएको छ ।

श्रीलंका जाँदा भिसा नलाग्ने देशहरूको सूची :

१. बेलायत
२. जर्मनी
३. नेदरल्यान्ड्स
४. बेल्जियम
५. स्पेन
६. अस्ट्रेलिया
७. डेनमार्क
८. पोल्यान्ड
९. काजाकिस्तान
१०. साउदी अरब
११. यूएई
१२. नेपाल
१३. चीन
१४. भारत
१५. इन्डोनेसिया
१६. रुस
१७. थाइल्यान्ड
१८. मलेसिया
१९. जापान
२०. फ्रान्स
२१. अमेरिका
२२. क्यानाडा
२३. चेक गणतन्त्र
२४. इटाली
२५. स्विट्जरल्यान्ड
२६. अस्ट्रिया
२७. इजरायल
२८. बेलारुस
२९. इरान
३०. स्विडेन
३१. दक्षिण कोरिया
३२. कतार
३३. ओमान
३४. बहराइन
३५. न्युजिल्यान्ड

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ