पहिरोले नागढुङ्गा–नौबिसे सडक अवरुद्ध

पहिरोले नागढुङ्गा–नौबिसे सडक अवरुद्ध

pahiro

धादिङ । काठमाडौँ  भित्रिने प्रमुख राजमार्ग नागढुङ्गा नजिक पहिरो जाँदा नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी आवतजावत बन्द भएको छ ।

नागढुङ्गाबाट झन्डै दुई सय मिटर धादिङतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

अहिले पानी परिरहेको र पहिरोमा ढुङ्गा खस्ने क्रम पनि चलिरहेकोले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ अहिले गाडीको लामो लाइन लागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ