म्याग्दी । पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो ।
पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ ।
यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ ।
सम्बन्धित खबर
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ
एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण
पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते