गण्डकीका उपसचिवसहित ८७ कर्मचारीको सरुवा [सूचीसहित]

सरूवा

गण्डकीका उपसचिवसहित ८७ कर्मचारीको सरुवा [सूचीसहित]

Gandaki Ministry

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले नवौं र दशौं तहका उपसचिवसहित विभिन्न सेवा समूहका ८७ जनाको सरुवा गरेको छ ।

जगेडामा रहेका कर्मचारीलाई जिम्मेवारी दिनेदेखि अवधि पुगेकाको सरुवा, अवधि नपुगेकालाई कामकाज र नयाँलाई पदस्थापन गरेको हो ।

मुख्यमन्त्री कार्यालयले साउन महिनाभित्र सरुवा गरिसक्नु पर्ने नियम अनुसार अन्तिम दिनमा सरुवा सूची सार्वजनिक गरेको हो ।

सरुवा-सूची-२०८१।०४।३२

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds