अमेरिकामा गोली हानी नेपाली युवकको हत्या

अमेरिकामा गोली हानी नेपाली युवकको हत्या

us dea

पोखरा । अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले गोली हानी नेपाली युवकको हत्या गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक ओलीको हत्या गरिएको हो।

नेपाल ठेगाना रुकुम बाफीकोट भएका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर हत्या गरेको हो।

घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ