पत्रकार सन्तोष पोखरेल सम्मानित

सम्मान

पत्रकार सन्तोष पोखरेल सम्मानित

santosh pokhrel guru1

पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसीएसन (रेवान) पोखराले पत्रकार पोखरेललाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै रेवानले आफ्नो ३० औं वार्षिकोत्सब एवं १६ औं अधिवेशनको अवसरमा पोखरेललाई सम्मा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले नगद  २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् ।

नागरिक दैनिकको गण्डकी व्युरो प्रमुख रहेका पुरस्कृत पोखरेल पोखरामा दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds