सौर्य जहाज दुर्घटना: को-को सवार थिए जहाजमा ? [नामसहित]

दुर्घटना

सौर्य जहाज दुर्घटना: को-को सवार थिए जहाजमा ? [नामसहित]

sauray-plane-crashh

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए।

नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए।

त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए। चालकलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ।

विमानमा सवार यात्रुको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकलन गरिएको छ ।

Photo Credit: ktmspotter

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds