सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

Gold-silver

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक सयले बढेको छ।

आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३ सय र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार २ सय र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपियाँले घटेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds