ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता

ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता

trishuli

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रकका सहचालकले त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन् ।

शुक्रबार बिहान करिब ८ बजे हेटौडा मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशुलीमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका थिए । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको प्रहरीले जनाएका

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds