पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेर एक बिरामीले गरे आत्महत्या

पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेर एक बिरामीले गरे आत्महत्या

purano-medical-cms

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेर एक बिरामीले आत्महत्या गरेका छन् ।

बिहीबार बिहान नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरले कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds