मन्त्रिपरिषदकोअत्यावश्यक बाहेकका निर्णय २४ घण्टासम्म गोप्य राखिने, प्रवक्ता मार्फत्‌ मात्र सार्वजनिक गरिने

मन्त्रिपरिषदकोअत्यावश्यक बाहेकका निर्णय २४ घण्टासम्म गोप्य राखिने, प्रवक्ता मार्फत्‌ मात्र सार्वजनिक गरिने

सरकारको प्रवक्तामा पृथ्वी सुब्बा

new cabinet

केपी शर्मा ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले अत्यावश्यक बाहेक अब मन्त्रिपरिषद्का निर्णयहरू २४ घण्टापछी मात्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले निर्णयहरूको परिकक्वताका लागि यो अभ्यास कडाइका साथ लागू गरिने जानकारी दिए ।

कतिपय निर्णयहरूले मन्त्रीहरूले पनि राम्ररी अध्ययन गर्ने पाएको हुँदैन त्यसैले मन्त्रीहरूले त्यसमा थप हेर्न मनन गर्न चाहेको अवस्थामा त्यो २४ घण्टाको समय पाउने भएकाले यस्तो व्यवस्था गरिएको बताए । उनका अनुसार मन्त्रिपरिषद्का निर्णयहरू अब प्रवक्ताले मात्र बाहिर ल्याउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds