सागर लम्साल ‘बले’ ले गरे बिहे

सागर लम्साल ‘बले’ ले गरे बिहे

Sagar_sneha

नेपाली सिरियलका चर्चित कलाकार एवं म्युजिक भिडिओका मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवन सुरू गरेका छन्।

उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्। स्नेहा नर्सिङ पेशामा छिन्। उनी भक्तपुरको एक अस्पतालमा कार्यरत छिन् ।

काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेक्समा सागर र स्नेहाको विवाह भएको हो।

थुप्रै कलाकारले सामाजिक सञ्जालमा तस्बिर राख्दै वैवाहिक जीवनको शुभकामना दिइरहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ