म्याग्दीमा पहिरोले न्यौपाने दम्पत्तीको मृत्यु

म्याग्दीमा पहिरोले न्यौपाने दम्पत्तीको मृत्यु

myagdi pahiro

म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकममा पहिरोले घर पुरिँदा एक दम्पत्तीको ज्यान गएको छ।

माथिबाट पहिरोको ढिस्को खसेर घर पुरिँदा तुलप्रसाद न्यौपाने र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको म्याग्दी प्रहरीले जनाएको छ ।

आवार खोलामा मृतक न्यौपाने दम्पत्तीको एक्लो घर थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds