पोखरा दिपाङताल आसपासको क्षेत्र डुबानमा, ४ जनाको सकुशल उद्धार

पोखरा दिपाङताल आसपासको क्षेत्र डुबानमा, ४ जनाको सकुशल उद्धार

dipang taal duban

पोखरा । अविरल वर्षासँगै पोखरा महानगरपालिका वडा नं. २७ दिपाङ तालको आसपासको क्षेत्र डुबानमा परेको छ ।

त्यहाँ डुबानमा फसेका एकै परिवारका ४ जनाको सशस्त्र प्रहरी बल नं. २४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।

स्थानीय सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुश अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीलाई डुबान क्षेत्रबाट उद्दार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ