तनहुँमा दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एकजना बेपत्ता

तनहुँमा दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एकजना बेपत्ता

pho

तनहुँ । तनहुँमा दाउरा निकाल्ने क्रममा सेतीनदीले बगाएर एक पुरुष बेपत्ता भएका छन् ।

आज बिहान ६ बजे छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा ब्यास नगरपालिका –१ भादगाउँ जिरो टारका ५५ बर्षीय ताल बहादुर थापा नदीमा बेपत्ता भएका हुन् ।

अहिले थापाको खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds