तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बालिका बिरामी भएका छन् ।
शनिबार दिउँसो ०३ः१० बजेतिर जङ्गली च्याउ खाँदा घिरिङ गाउँपालिका–१ पुट्टारमा वर्ष ६ की लीलामाया बिक, वर्ष ४ की कमला बिक र वर्ष १५ की अनिता बिक बिरामी भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिरामी परेका उनीहरुको स्थानीय धुलिखेल अस्पताल पुट्टारमा उपचारपश्चात् मेट्रो सिटी अस्पताल रामपुर पाल्पामा थप उपचार भइरहेको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते