कास्की प्रशासनको अनुरोध: जोखिमयुक्त क्षेत्रका बासिन्दा उच्च सतर्कता अपनाउनू

कास्की प्रशासनको अनुरोध: जोखिमयुक्त क्षेत्रका बासिन्दा उच्च सतर्कता अपनाउनू

dao kaski

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध गरेको छ ।

प्नशासनले शनिबार सूचना जारी गर्दै अझै केही दिन वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ