बागलुङमा एक पुरुष मृत फेला

बागलुङमा एक पुरुष मृत फेला

mrita fela

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्।

शनिबार दिउँसो गलकोट नगरपालिका–३ बोहोराफाँटका ५४ वर्षीय धन बहादुर बोहोरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

शुक्रबार घरमा कसैलाई नभनी हिँडेका बोहोरा शनिबार दिउँसो गलकोट नगरपालिका–३ छहरेखोलाको बीच भागमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds