पहिरो झरेको गोठबाट भैँसीबाख्रा उद्धार गर्न लाग्दा पर्वतमा २ जना बेपत्ता

पहिरो झरेको गोठबाट भैँसीबाख्रा उद्धार गर्न लाग्दा पर्वतमा २ जना बेपत्ता

parbat pahiro goth

पोखरा । अविरल वर्षाका कारण पर्वतमा पहिरोले २ जना पुरिएका छन् ।

फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन् । स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइन्छ ।

भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds