बागलुङमा घाँस काट्ने क्रममा रुखबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

बागलुङमा घाँस काट्ने क्रममा रुखबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

ladera mrityu

बागलुङ । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार बिहान सवा ८ बजे तिर वडिगार्ड गाउँपालिका–१० बस्ने बर्ष–७० को दल बहादुर गुरुङको रुखबाट लडेर मृत्यु भएको हो ।

आफ्नै खरबारीमा रहेको काउरोको रुखमा चढी घाँस काट्दा लडेर घाईते भइते भएका गुरुङको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ