लामाचौरको पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो

लामाचौरको पोलिटेक्निक इन्स्टिच्युटको होस्टेल भासियो

poly-technical-land-slide

तस्वीरः थिरबहादुर थापा ।

पोखरा लामाचौरस्थित पोलीटेक्निक इन्स्टिच्युट प्रालिको होस्टल भवन भासिएको छ ।

अविरल वर्षाका कारण नालीको पानी लिक भएपछि राति करिब २ बजेतिर भवनको भान्सातिरको भाग भासिएको हो ।

लामाचौरका ५९ वर्षीय डम बहादुर गुरुङले सञ्चालन गरेको ब्लकले बनेको टिनले छाएको १ तले होस्टल भवन भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मानवीय क्षति नभए पनि होस्टेलको भान्सातर्फको भागमा क्षति पुगेको प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार निरन्तर वर्षा भए थप क्षति हुने भएकोले स्थानीयको सहयोगमा भान्साघर भएको ठाउँ खाली गराइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ