बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Gold sun

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४ सयले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सय र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर एह हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds