मिस एसइई गण्डकीको उपाधि अपेक्षा अधिकारीलाई

मिस एसइई गण्डकीको उपाधि अपेक्षा अधिकारीलाई

miss-see-gandaki

पोखरा । मिस एसइई गण्डकी सिजन–४ को उपाधि अपेक्षा अधिकारीले जितेकी छन् ।

शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी हुन् ।

सुप्रिया तिवारी फष्ट रनर अप, रीजा श्रेष्ठ सेकेण्ड रनर अप र एञ्जेल जैशी थर्ड रनर अप भए । चाहना गुरुङ भ्यूअर च्वाइसमा परिन् ।

एसटी क्रियसन म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा उपाधि विजेता अपेक्षाले न्यू ग्यालेक्सी स्कुलमा कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ