सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

Earthquake vector frequency wave graph, seismic activity

पोखरा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds