तनहुँमा ४ जिपिए ल्याउँदै होरालोकी रञ्जिला सर्वोत्कृष्ट, ४२ प्रतिशत कक्षा ११ पढ्न योग्य

तनहुँमा ४ जिपिए ल्याउँदै होरालोकी रञ्जिला सर्वोत्कृष्ट, ४२ प्रतिशत कक्षा ११ पढ्न योग्य

see-homraj-lohoni-student-rashila-shrestha-

तनहुँको होमराज लोहनी शारदा शिक्षा सदनकी छात्रा रञ्जिला क्षेत्री जिल्लामै सर्वोत्कृष्ट भएकी छन् ।

बिहीबार सार्वजनिक एसईई नतिजाअनुसार ४ जिपिए ल्याउने उनी एक्ली विद्यार्थी बनेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।

उनका अनुसार तनहुँका कुल पाँच हजार ३ सय ६४ परिक्षार्थीमध्ये कक्षा ११ मा साधारण अध्ययनका लागि दुई हजार एक सय ७८ र प्राविधिक अध्ययनका लागि ५४ जना योग्य भएका छन् ।

जिल्लामा अपग्रेड ल्याउने विद्यार्थी ४१.६१ प्रतिशत छन् । ३.६ देखि ४ जिपिए ल्याउने दुई सय ३६ जना छन् ।

यसैगरी, ३.२ देखि ३.६ जिपिए ल्याउने सात सय ७ जना विद्यार्थी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds