नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु

pahiro

मुग्लिन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ।

आज बिहान पुल निर्माण कम्पनीको मेसिनले नाला खन्ने क्रममा पहिरो खसेर खस्दा अपरेटरको मृत्यु भएको हो।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतक डोजर चालकको पहिचान हुन बाँकी रहेको छ।

पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमा आएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds