पोखराबाट लागूऔषध गाँजासहित एक महिला पक्राउ

पोखराबाट लागूऔषध गाँजासहित एक महिला पक्राउ

pakrau

पोखरा । पोखराबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ ज्वलामुखी गाउपालिका –७ स्थायी घर भइ हाल कास्की पोखरा महानगरपालिका –५ प्रस्याङ बस्ने वर्ष २२ की वास्ना गुरुङ रहेकी छिन् ।

प्रहरीका अनुसार बिहीबार राति ०८स्४५ बजेको समयमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई लागूऔषध गाँजा २१० ग्रामसहित फेला पारेको हुँदा पक्राउ गरेको हो ।

उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ