‘ठगलाई ठग, चोरलाई चोर भन्न डराउनुपर्ने ?’

‘ठगलाई ठग, चोरलाई चोर भन्न डराउनुपर्ने ?’

bhojraj pokhrel

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्य कुरा लेख्ने र बोल्नेमाथि चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने काम भइरहको बताएका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको प्रश्न- ठगलाई ठग, चोरलाई चोर भन्न डराउनुपर्ने ?

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ठगलाई ठग, चोरलाई चार भन्न डराउनुपर्ने ? भन्ने प्रश्न समेत गरेका छन् । ‘सत्य कुरा लेख्ने र बोल्ने उपर चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने, जसले बढी लुटे–लुकाएको छ उसको हाइहाइ हुने, इमान्दारले लुक्नु र डराउनु पर्ने अनि फटाहा र बदमास वाहवाही पाउने कस्तो समाज निर्माण गर्दैछौं हामी ?,’ उनले प्रश्न गरेका छन् ।

यस्तो अवस्थाले हामीलाई कहाँ पुर्‍याउला भन्दै पूर्वनिर्वाचन आयुक्त पोखरलेले जिज्ञासा राखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ