काभ्रेमा एक दम्पती मृत फेला

काभ्रेमा एक दम्पती मृत फेला

death body

काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा एक दम्पती मृत फेला परेका छन् ।

मंगलबार स्थानीय मानबहादुर बल र उनकी श्रीमती केकाइमाया मृत अवस्थामा भेटिइको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको टाउकोमा हम्मर प्रहार गरिएको पाइएको छ ।

हिजो शव फेला परेको घटनापछि प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्व र ईलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोली खटिएर थप अनुसन्धान थालेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ