गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बजारमा

गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बजारमा

Song pic

काठमाडौँ । गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बोलको गीत बजारमा आएको छ । उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

विश्वकिर्तिमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतलाई भिम चापागाइ अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । गायिका शान्ती श्री परियारको आवाज रहेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ, मनाेज डंगोलले रेकर्डिङ गरेका हुन् ।

अशोक बिकको निर्देशन, नवराज उप्रेतीले छायांकन,पदम सुवेदीले सम्पादन गरेको भिडियोलाई मिलन विश्वकर्माले कलर गरेका हुन् । अर्जुन सापकोटा र उषा उप्रेतिको अभिनय रहेको भिडियोमा ध्रुव पुनको कथा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ