प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन संचालन समन्वय समिति, स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित भएका छन् ।
वैशाख २९ गते सम्पन्न चौथो अधिवेशनले अर्यालको अध्यक्षतामा नौ सदस्यीय समिति निर्वाचित भएको हो । समितिको सदस्यमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित भएको हो भने अन्य पदाधिकारीहरु अध्यक्ष अर्यालले बनाउनेछन् ।
समन्वय समितिको चौथो अधिवेशनमा ३५२ मत मध्ये २४३ मत खसेकोमा बोधराज अर्यालले १९० मत, मुक्ति अधिकारीले ३६ मत, लेखनारायण कोइरालाले दुई मत प्राप्त गरेका थिए भने १५ मत बदर भएको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
६५ वर्षीय एक पुरुष मृत फेला
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते