तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएका छन् ।
गाउँको पुछारमा रहेको वनमा हिजो दिउँसो अचानक शुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको थियो ।
फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवालका अनुसार आगलागीबाट मान्छे बसोबास गर्दै गरेका १० वटा तथा मान्छे नबसेका अरु ७ वटा घर र दुईवटा गोठ जलेका छन् । धेरै सङ्ख्यामा पशु चौपाया र धनसम्पत्ति पनि जलेर नष्ट भएका छन् ।
हिजो दिउँसोदेखि लागेको आगो प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेर आगो निभाइएको थियो।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते