स्याङ्जाको सदरमुकाम रहेको पुतलीबजार नगरपालिकास्थित राजमार्गमा रहेका सौर्यबत्तीहरु अलपत्र परेका छन् ।
रातको समयमा पैदलयात्रु साथै राजमार्गमा गुड्ने सवारीसाधनहरुलाई केही मात्रामा भएपनी सहज होस् भनी राखिएका सौर्यबत्तीका पोलहरु मर्मतको पर्खाइमा छन् ।
सरोकारवाला कुनै निकायको चासो नपुगेको यी स्थानमा पोलहरु महिनौंदेखि ढलेर बसेका छन् । केही पोलहरुमा बत्ती नै छैनन् । सम्बन्धित निकायहरुको तत्काल ध्यान पुग्न जरूरी छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
६५ वर्षीय एक पुरुष मृत फेला
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ