रुसी सेनामा भर्ना भएका थप सात नेपाली युवाको मृत्यु भएको पुष्टि भएकाे छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका थप सात जनाको नाम र ठेगाना सार्वजनिक गरेकाे हाे ।
मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।
सम्बन्धित खबर
असोजमा ५३ हजार कामको खोजी विदेशीए, मलेसिया ४३ जना मात्र
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू
मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु
पोखराबाट रसिया पुगेका थापा सम्पर्कविहीन, परिवारको बिचल्ली
वरिष्ठ पत्रकार उपाध्यायको अमेरिकामा निधन
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते