बाल यौन दुर्व्यवहार आरोपमा पोखरा सभागृहका पुरूष पक्राउ

अपराध

बाल यौन दुर्व्यवहार आरोपमा पोखरा सभागृहका पुरूष पक्राउ

suresh shrestha

पोखराका एक पुरुष बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।

पोखरा ८ सभागहृ बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि कास्की प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरीका अनुसार फागुन २८ गते बिहान साढे ७ बजे बालिकालाई श्रेष्ठले यौन दुर्व्यवहार गरेका थिए ।

उनलाई आज घरबाटै पक्राउ गरी बालबालिका विरुद्ध कसूर (बाल यौन दुर्व्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ