अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटिको २५ आँै सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले सन्तोष पौडेलको संयोजकत्वमा २१ सदस्यीय क्याम्पस कमिटि गठन गरेको छ ।
क्याम्पसको सभाहलमा आयोजित एकल खुल्ला नृत्य प्रतियोगितामा बिपना विश्वकर्मा प्रथम भइन् । शान्ति बास्तोला द्वितीय र प्रतिक्षा रसाईलीले तृतीय स्थान प्राप्त गरिन् ।
विजयीहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सहरी विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य मेटमणि चौधरीले कार्यक्रममा बौल्दै अबको समय युवाहरू हात बाँधेर बस्ने समय नभएको बताए ।

देश भित्रै केहि गर्ने बेला आएको भन्दै उनले देश भित्रै आफ्नो अध्ययन पूरा गरी देश भित्रै सामाजिक, सांस्कृतिक , व्यवसायिक क्षेत्रमा लागेर आयआर्जनका माध्यममा जोडिन आग्रह गरे ।
देशमै बसेर केही गर्न चाहने युवाहरूलाई आफ्नो पार्टीले हरसम्भव सहयोग गर्ने पनि उनले बताए ।
विशाल नायक क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होम तामाङले स्वागत गरे भने कार्यक्रमको सञ्चालन सन्तोष पौडेलले गरेका थिए ।

नव निर्वाचित अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटि निम्नानुसार रहेको छ ।
अध्यक्ष :सन्तोष पौडेल
उपाध्यक्ष :पुस्पा गौडेल
सचिव : भुवनेश्वर तिवारी
सहसचिव: युनिक क्षेत्री
सहसचिव: प्रविन बि क
कोषाध्यक्ष: श्रवण कुमार सुनुवार
सदस्यहरुः
रेशम नायक क्षेत्री
मुवाज आलम
खुसिमान गुरुङ्ग
गोबिन छ्न्त्याल
निश्चल सिंह भन्डारी
अमृत परियार
सुजित पौडेल
सन्देश पौडेल
नवीन रिजाल
गोबिन्द अधिकारी
सृष्टि न्यौपाने
दिपा पौडेल
सरस्वती गैर्हे
अप्सरा सुवेदी
कुशल भण्डारी
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते